FAQs Complain Problems

समाचार

योजना तथा परियोजना

वडा नं. ५ बाट स्विकृत भएका योजनाहरु

गंगाजमुना गाँउपालिका वार्ड नं. ५ को योजना र स्वीकृत रकम

वडा नं. ४ बाट स्विकृत भएका योजनाहरु

गंगाजमुना गाँउपालिका वार्ड नं. ४ को योजना र स्वीकृत रकम

वडा नं. ३ बाट स्विकृत भएका योजनाहरु

गंगाजमुना गाँउपालिका वार्ड नं. ३ को योजना र स्वीकृत रकम      
        
क्रम स.    योजनाको नाम    स्वीकृत रकम
१    विद्युतीकरण    २८०००००
२    लुङरी गुम्दी छेलाङ बर्धन चिम्चोक सडक मर्मत तथा स्तर उन्नती    ९०००००

वडा नं. २ बाट स्विकृत भएका योजनाहरु

गंगाजमुना गाँउपालिका वार्ड नं. २ को योजना र स्वीकृत रकम      
क्रम स.    योजनाको नाम    स्वीकृत रकम
१    सेक्तली खानेपानी मर्मत तथा सम्भार    २०००००
२    तिम्स्याम्रङ खानेपानी मर्मत तथा सुधार    ५००००
३    कुतालचेत खानेपानी मर्मत तथा सुधार    १०००००

वडा नं. १ बाट स्विकृत भएका योजनाहरु

गंगाजमुना गाँउपालिका वार्ड नं. १ को योजना र स्वीकृत रकम     
        
क्रम स.    योजनाको नाम    स्वीकृत रकम
१    करङ खेलकुद मैदान निर्माण    २५००००
२    किचेत विद्यालय भवन जग्गा सम्याउने    ४५००००
३    ङलुङ योङगोल गोरेटो बाटो निर्माण    ३५००००

Pages