समाचार
वडा नं ५
वडा नं ५ साबिक फुलखर्क गाउँ विकास समिति मिलेर बनेको छ | यहाँको जनसंख्या ४१२५ रहेको छ | यस वडाका जनप्रतिनिधि रामचन्द्र अधिकारी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राम्हण, क्षेत्री, घले , गुरुङ र अन्य जनजातीहरुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |
Ward Contact Number:
9810112870