समाचार
वडा नं ६
वडा नं ६ साबिक बसेरी गाउँ विकास समिति मिलेर बनेको छ | यहाँको जनसंख्या ३६६० रहेको छ | यस वडाका जनप्रतिनिधि भक्त बहादुर लामिछाने २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि घले , गुरुङ, ब्राम्हण,क्षेत्रीको र अन्य जनजातीहरुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |
Population:
३६६०
Ward Contact Number:
9843432671