समाचार
वडा नं ३
वडा नं ३ साबिक गुम्दी गाउँ विकास समितिका (१-५) वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या २३४२ रहेको छ | यस वडाका जनप्रतिनिधि बिजय कुमार गुरुङ २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि तामाङ, गुरुङ, घले, ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |
Population:
२३४२
Ward Contact Number:
9741334508