समाचार
वडा नं ४
वडा नं ४ साबिक गुम्दी गाउँ विकास समितिका (६-९) वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या २४९१ रहेको छ | यस वडाका जनप्रतिनिधि हरिमान श्रेष्ठ २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि तामाङ, गुरुङ, ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |
Ward Contact Number:
9741227999