"कृषि, पर्यटन र पूर्वाधारः समृद्ध गङ्गाजमुनाको मूल आधार"

header AD


सेवा विवरण

व्यवसाय दर्ता

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

गाउँपालिकाको आर्थिक ऐन अनुसार

शुल्क विवरण

लाग्ने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

सेवा प्रवाह समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

-निबेदन
-व्यवसाय सञ्चालन गर्ने स्थानको लालपुर्जाको प्रतिलिपि।
-सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
-राष्ट्रिय परिचयपत्र (NID) वा राष्ट्रिय परिचय नम्बर।
-चालु आर्थिक वर्षसम्मको सम्पत्ति कर/घरजग्गा कर तिरेको रसिद।
-सधियारहरूको सहमति सहितको मुचुल्का।
-वडा कार्यालयको सिफारिस।
-भाडामा सञ्चालन गरिने व्यवसाय भएमा घरभाडा वा जग्गा भाडा सम्झौता पत्रको प्रतिलिपि।
-व्यवसाय सञ्चालन हुने जग्गा वा भवन परिवारका अन्य सदस्यको नाममा रहेको भए:
सम्बन्धित व्यक्तिको मञ्जुरीनामा,
-मञ्जुरीनामादाताको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
-राष्ट्रिय परिचयपत्र (NID) वा राष्ट्रिय परिचय नम्बरको प्रतिलिपि, तथा
-सम्बन्ध पुष्टि हुने प्रमाण (नाता खुल्ने प्रमाण)।

जिम्मेवार व्यक्ति / खण्ड

व्यवसाय दर्ता सम्बन्धी जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

प्रक्रियाका चरणहरू

-आवश्यक कागजातसहित व्यवसाय दर्ताको निवेदन पेश गर्ने।
-सम्बन्धित शाखाले निवेदन तथा संलग्न कागजातहरूको जाँच तथा प्रमाणीकरण गर्ने।
-आवश्यक परेमा स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का वा निरीक्षण प्रतिवेदन तयार गर्ने।
-प्रचलित कानुन तथा गाउँपालिकाको आर्थिक ऐन बमोजिम तोकिएको व्यवसाय दर्ता शुल्क बुझाउने।
-अधिकार प्राप्त अधिकारीबाट स्वीकृति प्राप्त गर्ने।
-व्यवसाय अभिलेखीकरण गरी व्यवसाय दर्ता प्रमाणपत्र जारी गर्ने।

सम्बन्धित कानून

सेवा विवरण

बेरोजगार व्यक्तिको दर्ता प्रकृया

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

नि:शुल्क

शुल्क विवरण

लाग्ने समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

सेवा प्रवाह समय

कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

पासपोर्ट साईजको फोटो तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
बेरोजगार व्यक्ति सूचीकृत फारम

जिम्मेवार व्यक्ति / खण्ड

जिम्मेवारी तोकिएको व्यक्ति/शाखा

प्रक्रियाका चरणहरू

बेरोजगार व्क्यति सूचीकृत फारम वडा कार्यालयबाट प्रमाणित गरी पेश गर्ने ।

सम्बन्धित कानून

सेवा विवरण

मृत्यु दर्ता

सेवा कोड

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सम्बन्धित वडा कार्यालय

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

-३५ दिनभित्र मृत्यु दर्ता - निःशुल्क ३५ दिनपछि मृत्यु दर्ता -प्रचलित कानून बमोजिम प्रमाणपत्रको प्रतिलिपि -निर्धारित शुल्क अनुसार

शुल्क विवरण

-३५ दिनभित्र मृत्यु दर्ता - निःशुल्क ३५ दिनपछि मृत्यु दर्ता -प्रचलित कानून बमोजिम प्रमाणपत्रको प्रतिलिपि -निर्धारित शुल्क अनुसार

लाग्ने समय

कागजात पूरा भएमा सोही दिन वा अधिकतम १ कार्यदिनभित्र।

सेवा प्रवाह समय

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

मृतक व्यक्तिको नागरिकताको प्रतिलिपि (उपलब्ध भएमा)
मृत्यु भएको प्रमाणित गर्ने कागजात (अस्पताल/स्वास्थ्य संस्थाको प्रमाणपत्र वा स्थानीय सिफारिस)
मृतकको परिवार सदस्य वा सूचना दिने व्यक्तिको नागरिकताको प्रतिलिपि
मृतकको बसोबास सम्बन्धी विवरण
मृत्यु भएको मिति, स्थान र कारण सम्बन्धी जानकारी
अन्य आवश्यक कागजात वडा कार्यालयले माग गरे अनुसार

जिम्मेवार व्यक्ति / खण्ड

-पञ्जिकाधिकारी
-वडा सचिव
-सम्बन्धित वडा कार्यालय कर्मचारी

प्रक्रियाका चरणहरू

आवश्यक कागजात सहित वडा कार्यालयमा निवेदन पेश गर्ने।
पञ्जिकाधिकारी वा सम्बन्धित कर्मचारीले कागजात जाँच गर्ने।
आवश्यक भएमा स्थानीय स्तरमा तथ्य पुष्टि गर्ने।
मृत्यु दर्ता अभिलेखमा प्रविष्ट गर्ने।
मृत्यु दर्ता प्रमाणपत्र जारी गर्ने।

सम्बन्धित कानून

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण ऐन,२०७६

सेवा विवरण

जन्म दर्ता

सेवा कोड

सेवाको प्रकार

Hybrid

सेवा प्रदान गर्ने विभाग

पञ्जीकरण

अनलाइन सेवा लिङ्क

आवश्यक प्रक्रिया

शुल्क

जन्म भएको ३५ दिनभित्र दर्ता गरेमा प्रायः निःशुल्क हुन्छ। ३५ दिनपछि दर्ता गर्दा स्थानीय तहको नियम अनुसार जरिवाना वा शुल्क लाग्न सक्छ।

शुल्क विवरण

लाग्ने समय

१ दिन

सेवा प्रवाह समय

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

बाबु वा आमाको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जन्म दर्ता सूचना फाराम (वडा कार्यालयमा उपलब्ध हुन्छ)
स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए अस्पतालले दिएको जन्म प्रमाणित कागज वा डिस्चार्ज रिपोर्ट
खोप कार्ड (विशेष गरी घरमा जन्म भएको अवस्थामा)
सूचना दिन आउने व्यक्ति (सूचक) को नागरिकता प्रमाणपत्र
केही स्थानीय तहमा बाबु–आमाको विवाह दर्ता प्रमाणपत्र पनि माग्न सकिन्छ।

जिम्मेवार व्यक्ति / खण्ड

वडा सचिव

प्रक्रियाका चरणहरू

कागजातसहित निवेदन पेश गर्ने
फाराम र आवश्यक कागजात स्थानीय पञ्जिकाधिकारीलाई बुझाउने।
सूचक (बाबु, आमा वा कानुनले तोकेको व्यक्ति) उपस्थित हुनुपर्छ।
विवरण रुजु तथा प्रमाणीकरण
वडा कार्यालयले कागजात र विवरण जाँच गरी प्रमाणीकरण गर्छ।
जन्म दर्ता प्रमाणपत्र प्राप्त गर्ने

सम्बन्धित कानून

सबै नागरिक वडापत्र हेर्नुहोस्

सो मं बु बि शु

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

राष्ट्रिय विज्ञान दिवस

२०८३-०६-०१ | ००:००

चलचित्र दिवस

२०८३-०६-०१ | ००:००

कर्मचारीको मासिक बैठक बसी भदौ महिनाको कार्यसम्पादन समीक्षा गर्ने

२०८३-०६-०१ | ००:००

भदौ महिनाको प्रगति विवरण तयार गरी समीक्षा गर्ने

२०८३-०६-०२ | ००:००

असोज महिनाको कार्ययोजना तयार गर्ने

२०८३-०६-०२ | ००:००

विश्व शान्ति दिवस

२०८३-०६-०५ | ००:००

कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने

२०८३-०६-०५ | ००:००

सामाजिक सेवा दिवस

२०८३-०६-०६ | ००:००

विश्व सांकेतिक भाषा दिवस

२०८३-०६-०७ | ००:००

गत आर्थिक वर्षको सामाजिक परीक्षण गर्ने

२०८३-०६-०७ | ००:००

स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-०८ | ००:००

विश्व फार्मेसिस्ट दिवस

२०८३-०६-०९ | ००:००

स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-०९ | ००:००

विश्व पर्यटन दिवस

२०८३-०६-१० | ००:००

विश्व रेवीज दिवस

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको आन्तरिक लेखा परीक्षण गर्ने

२०८३-०६-१२ | ००:००

पहिलो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खातामा पठाउनु पर्ने

२०८३-०६-१२ | ००:००

विश्व मुटु दिवस

२०८३-०६-१३ | ००:००

गाउँ/नगरपालिकाको ५/१० वर्षे उपलब्धिहरुको अभिलेखीकरण र प्रचार प्रसार गर्न प्रतिवेदन तयारी कार्यदलको बैठक गर्ने

२०८३-०६-१३ | ००:००

विश्व ज्येष्ठ नागरिक दिवस

२०८३-०६-१४ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिले सुझाव सहित स्थानीय तहमा फिर्ता गर्ने

२०८३-०६-१४ | ००:००

जितिया पर्व

२०८३-०६-१८ | ००:००

विश्व मुस्कान दिवस

२०८३-०६-२१ | ००:००

वडा समितिको नियमित बैठक बस्ने

२०८३-०६-२१ | ००:००

न्यायिक समितिको मासिक बैठक बस्ने

२०८३-०६-२२ | ००:००

विश्व हुलाक दिवस

२०८३-०६-२३ | ००:००

एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)

२०८३-०६-२३ | ००:००

विश्व मानसिक स्वास्थ्य दिवस

२०८३-०६-२४ | ००:००

गैर आवासीय दिवस

२०८३-०६-२५ | ००:००

घटस्थापना

२०८३-०६-२५ | १८:१५

विश्व गुणस्तर दिवस

२०८३-०६-२८ | ००:००

शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)

२०८३-०६-२८ | ००:००

विश्व हात धुने दिवस

२०८३-०६-२९ | ००:००

LGPAS को प्रारम्भिक प्रतिवेदन उपर जिल्ला समन्वय समितिबाट प्राप्त सुझाव समेटेर अन्तिम प्रतिवेदन मन्त्रालयमा पेश गर्ने

२०८३-०६-२९ | ००:००

विश्व खाद्य दिवस

२०८३-०६-३० | ००:००

एकीकृत वित्तीय प्रतिवेदन प्रदेश लेखा नियन्त्रण कार्यालय र कोलेनिका पठाउने (असोज मसान्त भित्र)

२०८३-०६-३० | ००:००



सारांश
सामाजिक सुरक्षा लाभग्राहीको विवरण

सबै हेर्नुहोस्