समाचार
ग्यालरी
यस गंगाजमुना गाउँपालकाको आ.व. ०७७/०७८ को नीति तथा कार्यक्रम एवं रु ५२ करोड ९९ लाख ६५ हजार ४ सय ५६ को बजेटका साथै (१) आर्थिक ऐन, २०७७ (२) विनियोजन ऐन, २०७७ (३) बाँझो जग्गा व्यवस्थापन तथा कृषि प्रवद्र्धन ऐन, २०७७ (४) प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, २०७७ सहित ४ वटा ऐनहरु स्वीकृत गरियो । आ.व. ०७४/०७५, ०७५/०७६ र ०७६/०७७ मा उत्कृष्ट कार्य सम्पादन गर्ने ३ वटा उपभोक्ता समितिहरु तथा गाउँपालिका, वडा कार्यालय एवं स्वास्थ्य संस्थामा कार्यरत १२ जना कर्मचारीहरुलाई नगद रु १५,०००/– र सम्मान पत्र सहित पुरस्कृत गरियो ।
गंगाजमुना गाउँपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा मिति : २०७५/०८/२२
भुकुम्प बाट क्षति ग्रस्थ भइ पुनर्निर्माण गरिएको बसेरी स्वास्थ्य चौकी, प्रीफ्याब भवन हस्तान्तरणका कार्यक्रमका केही झलक हरु साथै भवन निर्माणको क्रममा सहयोग गर्नु हुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छौ। त्यसै गरि विशेष धन्न्यबाद दिन चाहान्छौ।।।
-नेपाल सरकार स्वास्थ मन्त्रालय
-UNICEF
-जिल्ला स्वास्थ्य कार्यालय धादिङ
-जग्गा दाता
-दिल्ली प्रसाद ढकाल र हरिमया ढकाल लगायत सम्पुर्ण आमा बुवा दाजु भाइ तथा दिदी बैनीहरु!!!!!
गाउँपालिक अध्यक्ष बल बहादुर अधिकारिको अध्यक्षतामा बसेको कार्यक्रम
प्रमुख आतिथी जगन्नाथ नेपाल
बिशिस्ठ आतिथी प्रमुख जिल्ला अधिकारी
प्रहरी प्रमुख एस एस पि
आतिथीहरु
जि. स. स. कमल नारायण श्रेष्ठ
त्रिपुरासुन्दरी गा. पा. अध्यक्ष शम्भु थापा
जि स स कार्यक्रम अधिकृत बिनोद अर्याल
कार्यक्रम प्रशिक्षक अमर अधिकारी
गाउँपालिक उपा अध्यक्ष एन्जिला तामाङ
प्र. प्र. अ. श्याम न्यौपाने
सम्पूर्ण वडा अध्यक्ष,
सदस्य लगायत कर्मचारीहरु