FAQs Complain Problems

गङ्गाजमुना गाउँपालिका बजेट तर्जुमा राय सुझाव संकलन फाराम

गङ्गाजमुना गाउँपालिकाको  आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम , बजेट तर्जुमा, आयोजना बै‌‍ङ्क तथा वडा स्तरीय र पालिका स्तरीय गौरवका आयोजना तथा कार्यक्रमहरुको तर्जुमाको लागि राय सुझाव संकलन फाराम गर्न तलको लिङ्क वा गाउँपालिको कार्यालयमा आएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध छ ।

https://forms.gle/mtrpyadXAsVx4yBH6

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि/कर्मचारी