FAQs Complain Problems

समाचार

वडा नं ४

वडा नं  ४ साबिक गुम्दी  गाउँ विकास समितिका (६-९) वडाहरु   मिलेर बनेको छ | यहाँको जनसंख्या २४९१ रहेको छ |  विशेष गरि तामाङ,  गुरुङ, ब्राम्हण, क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Ward Contact Number: 
9741227999

वडा जनप्रतिनिधि/कर्मचारी