समाचार
वडा नं ३
वडा नं ३ साबिक गुम्दी गाउँ विकास समितिका (१-५) वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या २३४२ रहेको छ | विशेष गरि तामाङ, गुरुङ, घले, ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |
Population: 
२३४२
Ward Contact Number: 
9741334508
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



