समाचार
सेवाहरु
 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात
 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								- दुलाहा–दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
 सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
सेवा समयः-   प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी वडा सचिव								- मृतकको नागरिकता
- सूचना दिने मानिसको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
 सेवा समयः-   जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने

								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ६८ वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन । दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी । दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)।