FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

निमन्त्रणा सम्बन्धमा

गाउँपालिकालाई औपचारिक रुपमा तपशिल बमोजिमको मिति, समय र स्थानमा खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको हुदाँ यहाँहरुको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौ ।
तपशिलः मितिः २०७५–०८–२२ गते
समयः बिहान ११ः०० बजे

फुलखर्क स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सुरुवात

फुलखर्क स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोग शाला सुरुवात र सेवा शुल्क यस प्रकार रहेको छ 

कृषि विकास शाखाबाट प्रकाशित सुचना

यस गंगाजमुना गाउँपालिका कृषि विकास शाखाको आ.व.

शुभ कामना आदन प्रदान कार्यक्रम

नव बर्ष २०७५ सालको पावन अबसरमा हार्दिक मंगलमय शुभ कामना साथै यस गङ्गा जमुना गाउँपालिका वडा न ६ मा हुनगैरहेको शुभ कामना आदन प्रदान कार्यक्रममा उपस्थित हुन सम्पूर्ण गाउँपालिका बासिलाई हार्दिक अनुरोध गर्दछौ । भक्त बहादुर लामिछाने वडा अध्यक्ष गङ्गा जमुना गाउँपलिका - ६

Pages

//