Submitted on: Fri, 05/12/2023 - 17:35
गङ्गाजमुना गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम , बजेट तर्जुमा, आयोजना बैङ्क तथा वडा स्तरीय र पालिका स्तरीय गौरवका आयोजना तथा कार्यक्रमहरुको तर्जुमाको लागि राय सुझाव संकलन फाराम गर्न तलको लिङ्क वा गाउँपालिको कार्यालयमा आएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध छ ।