FAQs Complain Problems

समाचार

रामेश्वर सिम्खडा

टोल: 
साल्दुम
फोटो: 
मोबाईल: 
9863841483
फोन नं: 
9851159716
लिङ्ग: 
पुरुष
आमाको नाम: 
सरस्वती सिम्खडा
बाबुको नाम: 
लेखनाथ सिम्खडा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
सीता सिम्खडा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
धादिङ
प्रदेश: 
प्रदेश नं ३
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
महेन्द्ररत्न क्याम्पस, ताहाचल काठमाडाै
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि.स. २०३५/३६ मा विद्यार्थी संगठनमा रही कार्य गर्दै आएको, २०३७/३८ देखि  शिक्षक संगठन लगाएत पार्टीमा काम गर्दै आएको । वि.सं. २०३८ माघ २० गते पार्टी सदस्यता प्राप्त । त्यसपछि निरन्तर गा.वि.स.सेक्रेटरी, इलाका सदस्य, जिल्ला पार्टी सदस्य र २०७४ देखि नेकपा (मा‌ओवादी केन्द्र) को गा.पा. अध्यक्ष भै कार्य गर्दै आएको ।

विगतको पेशा र अनुभव: 

वि.स. २०३५/०३६ देखि नै राजनैतिक सोच विचार अनुसार आफूले सक्दो संगठित रुपमा कार्य गर्दै आएको । वि.सं. २०३७/02/06 बाट शिक्षण पेशामा प्रा.शि. पदमा नियुक्ति लिई ३८ वर्ष सम्म  शिक्षण पेशामा रहि सेवा गर्दै सेवा निवृत हुँदा नि.मा.शि. पदबाट सेवा निवृत भएको । स्थानीय स्तरमा रेडक्रस, वन उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, सहकारीसमिति लगायत विभिन्न् सामाजिक संघ संस्था र समितिमा रहि कार्य गरेको । धादिङ रेडक्रस जिल्ला समितिका उपसभापति. एकिकृत अखिल नेपाल शिक्षक संगठन धादिङको जिल्ला समितिको उपाध्यक्ष पदको जिम्मेवारी सम्म सम्हाल्दै आएको । वि.सं. २०३८/३९ को गुम्दीका गरिव किसान वर्गको ज्याला मजदुरीवृद्धी आन्दोलनमा अग्रिम मोर्चामा रहि कार्य गरेको । 

जन्म मिति (वर्ष): 
२०१८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२०

वडा जनप्रतिनिधि/कर्मचारी