FAQs Complain Problems

शुभ कामना आदन प्रदान कार्यक्रम

नव बर्ष २०७५ सालको पावन अबसरमा हार्दिक मंगलमय शुभ कामना साथै यस गङ्गा जमुना गाउँपालिका वडा न ६ मा हुनगैरहेको शुभ कामना आदन प्रदान कार्यक्रममा उपस्थित हुन सम्पूर्ण गाउँपालिका बासिलाई हार्दिक अनुरोध गर्दछौ । भक्त बहादुर लामिछाने वडा अध्यक्ष गङ्गा जमुना गाउँपलिका - ६

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि/कर्मचारी