FAQs Complain Problems

निमन्त्रणा सम्बन्धमा

गाउँपालिकालाई औपचारिक रुपमा तपशिल बमोजिमको मिति, समय र स्थानमा खुल्ला दिशामुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको हुदाँ यहाँहरुको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौ ।
तपशिलः मितिः २०७५–०८–२२ गते
समयः बिहान ११ः०० बजे
स्थानः गंगाजमुना गाउँ कार्यपालिकाको कार्यालय, फुलखर्क धादिङ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि/कर्मचारी