FAQs Complain Problems

कृषि विकास शाखाबाट प्रकाशित सुचना

यस गंगाजमुना गाउँपालिका कृषि विकास शाखाको आ.व. ०७४÷७५ को वार्षिक स्वीकृत कार्यक्रम अलैची, कफी र सुन्तला जातका फलफुलको विरुवा वितरण गरिने कार्यक्रम रहेको हुदाँ आफुलाई आवश्यक विरुवा मागको निवेदन पेश गर्नुहुन सम्पुर्ण गाउँपालिका भरीका कृषकहरुलाई अनुरोध गरिन्छ । उक्त कार्यक्रम ५० प्रतिशत अनुदानमा रहेको जानकारी गरिन्छ । साथै उक्त माग संकलनको अन्तिम मिति यहि सुचना प्रकाशन भएको ७ दिन रहनेछ ।  

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि/कर्मचारी