समाचार
वडा नं ६
वडा नं ६ साबिक बसेरी गाउँ विकास समिति मिलेर बनेको छ | यहाँको जनसंख्या ३६६० रहेको छ | विशेष गरि घले , गुरुङ, ब्राम्हण,क्षेत्रीको र अन्य जनजातीहरुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |
Population: 
३६६० 
Ward Contact Number: 
9841657877
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




