FAQs Complain Problems

गंगाजमुना झरना

Read More

गणेश हिमाल

Read More

गंगाजमुना क्षेत्रमा परेको हिमपात

Read More

गंगाजमुना गाउँपालिका वडा नं. ६ , बसेरी

Read More

गंगाजमुना गाउँपालिका वडा नं. २ तावल

Read More

गंगाजमुना गाउँपालिका वडा नं. ३, स्यांग स्यांग गुम्बा

Read More

गंगाजमुना गाउँपालिका वडा नं. १, ताजिम्राङ्ग

Read More

गंगाजमुना गाउँपालिकाको संक्षिप्त परिचय

गंगाजमुना गाउँपालिकाको डिजिटल पेजमा तपाईलाई स्वागत छ | नेपाल सरकारको मिति २०७३ फाल्गुन २७को स्थानीय तह घोषणा भए अनुसार मध्यमाञ्चल विकास क्षेत्र; बागमती अञ्चल धादिङ्ग जिल्लाको ५० वटा गा.वि.सहरू मध्ये ५ वटा साविकका गा.वि.स.हरु (री, गुम्दी, फुलखर्क, बसेरी र बुढाथुम) मिलेर स्थापना भएको र यस गाउँपालिकको २०६८ को जनगणना अनुसार कुल जनसङ्ख्या २१,७८४ र क्षेत्रफल १५२.७२ बर्ग कि.मी. रहेको छ ।   गंगाजमुना गाउँपालिका  भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको एवं जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ |

प्राय सोधिने प्रश्नहरु ।

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता -शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु

उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु ः
१) आमभेला गरी सोको निर्णय ।
२) आमभेलाले गठन गरेको उपभोक्ता समिति (जस्मा ३३ प्रतिशत महिला हुनु पर्ने, अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक जना महिला हुनु पर्ने उपभोक्ता समितिमा सात देखि एघार सदस्य  हुनु पर्ने  उपभोक्ता समिति गठन गर्दा समावेशी हुनका साथै उपभोक्ता समितिमा आवद्ध व्यक्तिहरु सामान्यतया साक्षर हुनुपर्ने छ । )
३) उपभोक्ता समितिका सम्पूर्ण पदाधिारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि थान २ । अध्यक्ष, सचिव र कोषाध्यक्षको हकमा ३ प्रति ।

दस्तावेज: 

Pages

जन प्रतिनिधि

पदाधिकारी

Binod Roka
प्रमुख प्रशासकीय अधिकृत
9851208915
लेखा अधिकृत
9855065890
सूचना प्रविधि अधिकृत
9851208965

जानकारी