FAQs Complain Problems

वडा नं ६

वडा नं ६  साबिक बसेरी गाउँ विकास समिति  मिलेर बनेको छ | यहाँको जनसंख्या ३६६० रहेको छ | यस वडाका जनप्रतिनिधि भक्त बहादुर लामिछाने  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि घले ,  गुरुङ, ब्राम्हण,क्षेत्रीको र अन्य जनजातीहरुको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Ward Contact Number: 
9843432671