FAQs Complain Problems

गंगाजमुना गाउँपालिकाको संक्षिप्त परिचय

गंगाजमुना गाउँपालिकाको डिजिटल पेजमा तपाईलाई स्वागत छ | नेपाल सरकारको मिति २०७३ फाल्गुन २७को स्थानीय तह घोषणा भए अनुसार मध्यमाञ्चल विकास क्षेत्र; बागमती अञ्चल धादिङ्ग जिल्लाको ५० वटा गा.वि.सहरू मध्ये ५ वटा साविकका गा.वि.स.हरु (री, गुम्दी, फुलखर्क, बसेरी र बुढाथुम) मिलेर स्थापना भएको गंगाजमुना गाउँपालिका  भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको एवं जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ |