"कृषि, पर्यटन र पूर्वाधारः समृद्ध गङ्गाजमुनाको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
रमेश ढकाल
9841657877
gangajamunamun6@gmail.com
गङ्गाजमुना गाउँपालिका ६ नं. वडा कार्यालय बसेरी, धादिङ
Ward statistics
Population 3255
Households 0
Area 0
संक्षिप्त विवरण (Short Description)
गङ्गाजमुना गाउँपालिका, वडा नं. ६ धादिङ जिल्लाको बागमती प्रदेश अन्तर्गत पर्ने एक कृषि-प्रधान वडा हो। यो वडा साविकको बसेरी गाउँ विकास समिति समायोजन भएर बनेको हो। यहाँ करिब ३,६६० जनसंख्या रहेको छ। यस वडामा मुख्य रूपमा घले, गुरुङ, ब्राह्मण, क्षेत्री तथा अन्य जनजाति समुदायको बसोबास रहेको छ। स्थानीय बासिन्दाको प्रमुख पेशा कृषि, पशुपालन तथा वैदेशिक रोजगारी हो।

प्राकृतिक रूपमा हरियाली, पहाडी भू–भाग, स्वच्छ वातावरण तथा धार्मिक–सांस्कृतिक विविधताले वडा नं. ६ लाई विशेष बनाएको छ। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् जस्ता आधारभूत पूर्वाधारको क्रमिक विकास हुँदै गएको छ। कृषि उत्पादन, पशुपालन, पर्यटन तथा स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत आर्थिक विकासको राम्रो सम्भावना रहेको क्षेत्रका रूपमा पनि यस वडालाई चिनिन्छ।
नक्शा दृश्य (Map View)

Coordinates: 28.09874300° N, 84.85764100° E