मृत्यु दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
-३५ दिनभित्र मृत्यु दर्ता - निःशुल्क ३५ दिनपछि मृत्यु दर्ता -प्रचलित कानून बमोजिम प्रमाणपत्रको प्रतिलिपि -निर्धारित शुल्क अनुसार
लाग्ने समय
कागजात पूरा भएमा सोही दिन वा अधिकतम १ कार्यदिनभित्र।
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
सम्बन्धित वडा कार्यालय
आवश्यक कागजातहरू
मृतक व्यक्तिको नागरिकताको प्रतिलिपि (उपलब्ध भएमा)
मृत्यु भएको प्रमाणित गर्ने कागजात (अस्पताल/स्वास्थ्य संस्थाको प्रमाणपत्र वा स्थानीय सिफारिस)
मृतकको परिवार सदस्य वा सूचना दिने व्यक्तिको नागरिकताको प्रतिलिपि
मृतकको बसोबास सम्बन्धी विवरण
मृत्यु भएको मिति, स्थान र कारण सम्बन्धी जानकारी
अन्य आवश्यक कागजात वडा कार्यालयले माग गरे अनुसार

शुल्क विवरण
-३५ दिनभित्र मृत्यु दर्ता - निःशुल्क ३५ दिनपछि मृत्यु दर्ता -प्रचलित कानून बमोजिम प्रमाणपत्रको प्रतिलिपि -निर्धारित शुल्क अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
-पञ्जिकाधिकारी
-वडा सचिव
-सम्बन्धित वडा कार्यालय कर्मचारी
-वडा सचिव
-सम्बन्धित वडा कार्यालय कर्मचारी
प्रक्रिया चरणहरू
आवश्यक कागजात सहित वडा कार्यालयमा निवेदन पेश गर्ने।
पञ्जिकाधिकारी वा सम्बन्धित कर्मचारीले कागजात जाँच गर्ने।
आवश्यक भएमा स्थानीय स्तरमा तथ्य पुष्टि गर्ने।
मृत्यु दर्ता अभिलेखमा प्रविष्ट गर्ने।
मृत्यु दर्ता प्रमाणपत्र जारी गर्ने।
पञ्जिकाधिकारी वा सम्बन्धित कर्मचारीले कागजात जाँच गर्ने।
आवश्यक भएमा स्थानीय स्तरमा तथ्य पुष्टि गर्ने।
मृत्यु दर्ता अभिलेखमा प्रविष्ट गर्ने।
मृत्यु दर्ता प्रमाणपत्र जारी गर्ने।
संबंधित कानून
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन,२०७६