FAQs Complain Problems

समाचार

वडा नं ३

वडा नं  ३ साबिक गुम्दी  गाउँ विकास समितिका (१-५) वडाहरु   मिलेर बनेको छ | यहाँको जनसंख्या २३४२ रहेको छ |  विशेष गरि तामाङ,  गुरुङ, घले, ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Population: 
२३४२
Ward Contact Number: 
9741334508

वडा जनप्रतिनिधि/कर्मचारी