FAQs Complain Problems

वडा नं ७

वडा नं  ७ साबिक बुढाथुम गाउँ विकास समिति  मिलेर बनेको छ | यहाँको जनसंख्या ३७३२ रहेको छ | यस वडाका जनप्रतिनिधि बाबुराम न्यौपाने  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राम्हण, क्षेत्री, घले , गुरुङको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Ward Contact Number: 
9813767475