FAQs Complain Problems

वडा नं ५

वडा नं  ५ साबिक फुलखर्क   गाउँ विकास समिति  मिलेर बनेको छ | यहाँको जनसंख्या ४१२५ रहेको छ | यस वडाका जनप्रतिनिधि रामचन्द्र अधिकारी  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राम्हण, क्षेत्री, घले , गुरुङ र अन्य जनजातीहरुको  बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Ward Contact Number: 
9810112870