FAQs Complain Problems

वडा नं ४

वडा नं  ४ साबिक गुम्दी  गाउँ विकास समितिका (६-९) वडाहरु   मिलेर बनेको छ | यहाँको जनसंख्या २४९१ रहेको छ | यस वडाका जनप्रतिनिधि हरिमान श्रेष्ठ  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि तामाङ,  गुरुङ, ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Ward Contact Number: 
9741227999