FAQs Complain Problems

वडा नं ३

वडा नं  ३ साबिक गुम्दी  गाउँ विकास समितिका (१-५) वडाहरु   मिलेर बनेको छ | यहाँको जनसंख्या २३४२ रहेको छ | यस वडाका जनप्रतिनिधि बिजय कुमार गुरुङ   २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि तामाङ,  गुरुङ, ब्राम्हण,क्षेत्रीको बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Population: 
२३४२
Ward Contact Number: 
9741334508