FAQs Complain Problems

वडा नं २

वडा नं २ साबिक री  गाउँ विकास समितिका (१-३,६,८) वडाहरु   मिलेर बनेको छ | यहाँको जनसंख्या २७२५ रहेको छ | यस वडाका जनप्रतिनिधि फैसिङ तामाङ  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि तामाङ बसोबास रहेको यो वडा कृषि क्षेत्रमा आधारित छ |

Population: 
२७२५
Ward Contact Number: 
9741309090